दफा २६
सुरक्षात्मक व्यवस्था
विद्युतको उत्पादन, प्रसारण वा वितरण गर्ने सिलसिलामा अपनाउनु पर्ने सुरक्षात्मक व्यवस्था तोकिए बमोजिम हुनेछ ।
विद्युत ऐन, २०४९